spot_img
बिहिबार, अशोज ११, २०८०
बिहिबार, अशोज ११, २०८०
- Advertisement -spot_imgspot_img
विजनेशबजारयस्ताे छ आज सुनचाँदीकाे बजार भाउ

यस्ताे छ आज सुनचाँदीकाे बजार भाउ

- Advertisment -spot_img

काठमाडौं । नेपाल  सुन चाँदी व्यवसायी महासंघले शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा काराेबार भइरहेकाे जनाएकाे छ ।

यसअघि बिहीबार  छापावाल सुन तोलाको ९३ हजार ७०० रुपैयाँमा  कारोबार भएको थियो ।

यसैगरी शुक्रबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार ३०० सय रुपैयाँ निर्धारण भएको छ ।   चाँदीको भाउ प्रतितोला एक हजार ३२५ रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img

ताजा समाचार