spot_img
मङ्लबार, अशोज १६, २०८०
मङ्लबार, अशोज १६, २०८०
- Advertisement -spot_imgspot_img
खेलकुदनवाैं राष्ट्रिय खेलकुद २०७९ मा नेपाल सोतोकान कराते को...

नवाैं राष्ट्रिय खेलकुद २०७९ मा नेपाल सोतोकान कराते को कबजा

- Advertisment -spot_img

२०७९ , भदौ १३ गते ।
राकेश साह , जनकपुरधाम ।

नवाैं राष्ट्रिय खेलकुद २०७९ मा नेपाल सोतोकान करातेले कबजा जमाएकाे छ। धनुषा खेलकुद विकास समिति काे आयाेजनामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को लागि १२ गते आइतवार भएको धनुषा जिल्ला कराते छनौट प्रतियोगितामा नेपाल सोतोकान करातेले जित हासिल गरेका छन् ।

जनकपुर खेलकुद विकास समितिकाे कार्यालय (कबर्ड हँल ) मा भएकाे प्रतियोगितामा विजय हुने पुरुष तर्फ ५० के.जी. मा मनिष चौधरी, ५५ के.जी. मा सिद्धान्त राणा यादव, ६०के. जी. मा शुसान्त राणा यादव, ६७ के.जी.मा दीपक कुमार साह, ७५ के.जी. मा जितेन्द्र साह रहेकाे छ ।

यस्तै ८४ के.जी.मा हरि कुमार यादव तथा महिला तर्फ ५० के.जी. मा अश्मी साह विजयी भएका छन् । यस प्रतियोगितामा नेपाल सोतोकान कराते संघ,नेपाल सितोरियो कराते संघ, नेपाल  गोजुरियो योसिकाई कराते संघ र नेपाल गोजुरियो कराते संघका खेलाडीहरू सहभागी भएका थिए ।
नेपाल साेताेकन कराते संघका अध्यक्ष लव कुमार अधिकारीले कार्यभार ग्रहण गर्नेलग्तै विजय गराउन सफल भएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img

ताजा समाचार