spot_img
आइतबार, जेष्ठ ६, २०८१
आइतबार, जेष्ठ ६, २०८१
- Advertisement -spot_imgspot_img
मधेश प्रदेशनगर प्रमुख साहद्वारा अग्नी कुण्ड सडक खण्डको...

नगर प्रमुख साहद्वारा अग्नी कुण्ड सडक खण्डको उदघाटन

असार १९ गते , जनकपुरधाम ।

- Advertisement -

जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले उपमहानगरपालिकाको वडा नं. ८ अग्नी कुण्ड सडक खण्डको उदघाटन गरेका छन् ।अग्नीकुण्डचोकदेखि अग्नीकुण्ड मन्दिरसम्म १४० मिटर लामो उत्त सडकको नगर प्रमुख साहले आईतवार एक कार्यक्रमकाबिच उदघाटन गरेका हुन् । करिब १० लाखको कुल लागतमा निर्माण भएको सो सडक निर्माण भएपछि स्थानीयहरु खुसी भएका छन् ।                        उनले निर्माणाधिन अग्नी कुण्ड पोखरी सौन्दर्यकरण कार्यको समेत अनुगमन गरेका छन् । कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. ८ का वडाध्यक्ष दिनेश सिंह , वडा नं. १३ का वडाध्यक्ष जितु राउत , वडा सदस्यसहित स्थानीयहरुको समेत उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार