spot_img
बिहिबार, साउन १०, २०८१
बिहिबार, साउन १०, २०८१
- Advertisement -spot_imgspot_img
समाचारविभिन्न पार्टी परित्याग गरी ५० औ जना नेकपा ...

विभिन्न पार्टी परित्याग गरी ५० औ जना नेकपा माओवादी केन्द्रमा प्रवेश

असार ११, धनुषा : धनुषाको बटेश्वर गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी ५० औ जना नेता कार्यकर्ता नेकपा माओवाद केन्द्रमा प्रवेश गरेका छन् ।

यसरी पार्टीमा प्रवेश गर्नेमा नेपाली काग्रेस , नेकपा एमाले , राष्ट्रिय प्रजातन्त्र पार्टी , जसपा नेपाल तथा जनमत पार्टीका नेता तथा कार्यकर्ता छन् ।

- Advertisement -

नव प्रवेशी कार्यकर्ताहरुलाई कार्यक्रमका प्रमुख अतिथी नेकपा माओवाद केन्द्रका केन्द्रिय तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ४ का ईन्चार्ज तारा महतो बिशिस्ट अतिथि मधेस प्रदेश सभा सदस्य शारदा दास पहाडी ,धनुषा जिल्ला संयोजक दिपक यादब , मधेस प्रदेश कमिटी सदस्य देब सागर दास , YCL मधेस प्रदेश सह अध्यक्ष तथा धनुषा जिल्ला ईन्चार्ज सरोज यादब अतिथि श्रीनारायण प्रतिहस्त टिका तथा गमछा लगाइ पार्टी प्रवेश गराए ।

- Advertisement -

श्याम यादवको नेतृत्वमा भएको पार्टी प्रवेश कार्यक्रमको अध्यक्षता गंगाराम राई संचालन शिव शंकर दासले गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार