spot_img
सोमबार, बैशाख ८, २०८२
सोमबार, बैशाख ८, २०८२
- Advertisement -spot_imgspot_img
समाचारसर्लाहीमा करेन्ट लागेर २५ वर्षीय बछारको मृत्यु

सर्लाहीमा करेन्ट लागेर २५ वर्षीय बछारको मृत्यु

चैत ११, जनकपुरधाम ।

सर्लाहीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
बाराको फेटा गाउँपालिका वडा नं. १ त्रिबेणीका २५ वर्षीय शिव कुमार बछारको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

- Advertisement -

शुक्रवार विहान करिब १० बजे सर्लाहीको मलंगवा नगरपालिका वडा नं. ४ रिङ रोड स्थितमा बिधुतको पोल गाडने क्रममा ११ हजार भोल्टको तारमा उक्त पोल टाँसेपछि करेन्ट लागेर उनको मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

करेन्ट लागेर घाईते भएका बछारलाई उपचारको लागि प्रादेशिक अस्पताल मलंगवामा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार