spot_img
बिहिबार, बैशाख ११, २०८२
बिहिबार, बैशाख ११, २०८२
- Advertisement -spot_imgspot_img
समाचारआज प्रधानमन्त्री केपी शर्मा ओली, मधेश प्रदेशसभामा सम्बोधन गर्ने

आज प्रधानमन्त्री केपी शर्मा ओली, मधेश प्रदेशसभामा सम्बोधन गर्ने

२०८१ चैत २६ जनकपुरधाम :  नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली मधेश प्रदेश सभाको बैठकलाई सम्बोधन गर्न आज मंगलवार जनकपुरधाम आउन लागेका छन् ।

मधेश प्रदेश सभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने र त्यसपछि सभाले धन्यवाद प्रस्ताव पारित गर्ने दुईवटा कार्यसूची रहेको छ । सभासदहरुलाई बिहान १० बजे प्रदेश सभामा बोलाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार