spot_img
आइतबार, बैशाख ७, २०८२
आइतबार, बैशाख ७, २०८२
- Advertisement -spot_imgspot_img
समाचारराजनितिबिमस्टेकको पाँचौ शिखर सम्मेलनलाई प्रधानमन्त्री देउवाले काठमाडौंबाटै सम्बोधन...

बिमस्टेकको पाँचौ शिखर सम्मेलनलाई प्रधानमन्त्री देउवाले काठमाडौंबाटै सम्बोधन गर्ने

काठमाडौँ — बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक)को पाँचौ शिखर सम्मेलनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंबाटै सम्बोधन गर्ने भएका छन् ।

श्रीलंकको राजधानी कोलम्बोमा हुने बिमस्टेक शिखर सम्मेलनलाई प्रधानमन्त्री देउवाले भर्चुअल माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

- Advertisement -
बिमस्टेकको पाँचौं शिखर सम्मेलन चैत १६ गतेदेखि सुरु हुँदैछ । सम्मेलनमा सहभागीता जनाउन परराष्ट्रमन्त्री नारायण खड्का नेतृत्वको प्रतिनिधिमण्डल भने कोलम्बो जाने भएको छ ।

बिमस्टेकको पाँचौं सम्मेलन हाइब्रिड (आधा भर्चुअल र आधा भौतिक उपस्थिति) शैलीमा हुने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार