Home समाचार क्रिकेटर सन्दीप लामिछाने निर्दोष ठहर

क्रिकेटर सन्दीप लामिछाने निर्दोष ठहर

0

 

२ जेठ, काठमाडौं । उच्च अदालत पाटनले क्रिकेटर सन्दिप लामिछानेलाई निर्दोष ठहर गरेको छ ।

न्यायाधीशहरु सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला सदर, आंशिक सदर वा उल्ट्याउदै सन्दिपलाई निर्दोष ठहर गरेको  उच्च अदालतका प्रवक्ता विमल पराजुलीले जानकारी दिए ।

 

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version