Home समाचार अदालतले एमाले नेता महेश बस्नेत विरुद्ध पक्राउ पुर्जी जारी गर्न अस्वीकार गर्‍यो...

अदालतले एमाले नेता महेश बस्नेत विरुद्ध पक्राउ पुर्जी जारी गर्न अस्वीकार गर्‍यो ?

0

२०८२ चैत १६,काठमाडौँ : काठमाडौं जिल्ला अदालतले एमाले नेता महेश बस्नेतलाई पक्राउ अनुमति दिन अस्वीकार गरेको छ । प्रहरीले सोमबार अदालतमा नेता बस्नेतलाई पक्राउ गर्न अनुमति माग गरेको थियो ।

काठमाडौं जिल्ला अदालतका अनुसार उनलाई पक्राउ गर्न पुर्जी माग गरिएको थियो तर दिन नपर्ने निर्णय भएको हो ।

बस्नेतविरुद्ध २५ चैत २०८० मा जबर्जस्ती करणीको जाहेरी दर्ता भएको थियो । तर सरकारी वकिलले प्रमाण नपुग्ने भन्दै तामेलीमा राख्ने निर्णय गरेको थियो । 

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version