अस्ताउँदो सूर्यलाई अर्घ दिइ जनकपुरधाम सहित देशभरी भव्यताका साथ छठ पूजा मनाइदैँ छ ।
तराई मधेसका जिल्लाहरुमा खोला, नदी, तलाउ, पोखरीमा विशेष सजिसजाउ गरी धूमधामका साथ छठ पूजा भइरहेको छ ।