विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार अहिलेसम्म ५ जनाको शव भेटिएको छ । अहिले दुर्घटनास्थल नजिकै दुई वटा हेलिकप्टर उद्दारका लागि पुगेका छन् ।
यात्रुहरु सबै विदेशी नागरिक रहेको तिवारीले जानकारी दिएका छन् । हेलिकप्टर पाइलटमध्ये गुरुङ निकै अनुभवी मानिन्थे ।
हेर्नुहोस् हेलिकप्टर दुर्टनामा परेका चालक तथा यात्रुको सूचीः