चैत ३, काठमाडौं । सरकारले २०८० सालमा दिइने सार्वजनिक बिदा टुंगाएको छ । बिहीबार राजपत्रमा प्रकाशित सूचना अनुसार विभिन्न चाडपर्व, दिवश र जन्मजयन्ती गरी ३५ दिन बिदा दिइएको हो ।
सरकारले पुस २७ मा पृथ्वी जयन्ती र फागुन १ मा जनयुद्ध दिवशको बिदा पनि समावेश गरेको छ ।
२०८० का सार्बजनिक बिदाको सूची
२०८० का सार्बजनिक बिदाको सूची download गर्न तलको link मा थिच्नुहोस् ।