Home समाचार २०८० सालमा दिइने सार्वजनिक बिदाहरु

२०८० सालमा दिइने सार्वजनिक बिदाहरु

0

चैत ३, काठमाडौं । सरकारले २०८० सालमा दिइने सार्वजनिक बिदा टुंगाएको छ । बिहीबार राजपत्रमा प्रकाशित सूचना अनुसार विभिन्न चाडपर्व, दिवश र जन्मजयन्ती गरी ३५ दिन बिदा दिइएको हो ।

सरकारले पुस २७ मा पृथ्वी जयन्ती र फागुन १ मा जनयुद्ध दिवशको बिदा पनि समावेश गरेको छ ।

०८० का सार्बजनिक बिदाको सूची 

०८० का सार्बजनिक बिदाको सूची download गर्न तलको link मा थिच्नुहोस् ।

bida

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version