Home समाचार राजनिति लोसपाका केन्द्रीय सदस्य यादव कांग्रेसमा प्रवेश ,सभापति देउवाले केन्द्रीय पार्टी कार्यालयमा...

लोसपाका केन्द्रीय सदस्य यादव कांग्रेसमा प्रवेश ,सभापति देउवाले केन्द्रीय पार्टी कार्यालयमा उनलाई पार्टी प्रवेश गराए

0

१३ चैत, काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य विजकुमार यादव कांग्रेसमा प्रवेश गरेका छन्।

सभापति शेरबहादुर देउवाले केन्द्रीय पार्टी कार्यालयमा उनलाई पार्टी प्रवेश गराएका हुन्।

पार्टी प्रवेशपछि बोल्‍दै यादवले नेपाली कांग्रेस लोकतन्त्र स्थायित्व दिने एकमात्र पार्टी भएको यो पार्टीमा प्रवेश गरेको बताए ।

उनले भने, ‘नेपाली कांग्रेस लोकतन्त्र स्थायित्व दिने एकमात्र पार्टी भएकोले काग्रेस प्रवेश गरेको हुँ।’

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version