काठमाण्डाै – तनहुँकाे भानु नगरपालिकाको चुँदी कुमाल गाउँमा धमाधम चैते धान रोपाइँ सुरु भएको छ ।
टन्टलापुर चर्को घाममा धान रोप्ने महिलाहरू मात्रै देखिन्छन् ।
खेतमा न गोरु छन् न त हली । कतै ट्र्याक्टरले त कतै महिलाहरू आफैँ गरो सम्याउँदै धान रोपिरहेका छन् ।