Home अन्य कृषि तनहुँमा चैते धान रोपाइँ (फोटो फिचर)

तनहुँमा चैते धान रोपाइँ (फोटो फिचर)

0

काठमाण्डाै – तनहुँकाे भानु नगरपालिकाको चुँदी कुमाल गाउँमा धमाधम चैते धान रोपाइँ सुरु भएको छ ।

टन्टलापुर चर्को घाममा धान रोप्ने महिलाहरू मात्रै देखिन्छन् ।

 

खेतमा न गोरु छन् न त हली । कतै ट्र्याक्टरले त कतै महिलाहरू आफैँ गरो सम्याउँदै धान रोपिरहेका छन् ।

 

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version