Home समाचार ताजा समाचार प्रदेश २ को नाम ‘मधेश प्रदेश’ दुई तिहाइ बढी बहुमतले पारित

प्रदेश २ को नाम ‘मधेश प्रदेश’ दुई तिहाइ बढी बहुमतले पारित

0

प्रदेश २ को नाम मधेश प्रदेश दुई तिहाइ बहुमतले पारित भएको छ ।

तीन दल जनता समाजवादी पार्टी (जसपा), नेकपा माओवादी केन्द्रको मधेश प्रदेश नाम प्रस्तावमा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले समर्थन थियो ।

प्रदेश २ सभामा हाल कायम १ सय ४ जना सांसद मध्ये ९९ मत खसेको थियो । जसमा मधेश ८० मत मधेश प्रदेश मतदान भएको छ ।

नामको लागि चारवटा नाम प्रस्ताव भएको छ । नेकपा एसले जानकी प्रदेश, काँग्रेसले मिथिला भोजपुरा प्रदेश र काँग्रेसका सांसद राजेश्वर प्रसाद साहले मध्य मधेश प्रदेश नाम प्रस्ताव गरेका छन् ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version