spot_img
बुधबार, जेष्ठ १६, २०८१
बुधबार, जेष्ठ १६, २०८१
- Advertisement -spot_imgspot_img
समाचारमधेश प्रदेश सरकारबाट समर्थन फिर्ता लिदै बाहिरिए जनमत पार्टी

मधेश प्रदेश सरकारबाट समर्थन फिर्ता लिदै बाहिरिए जनमत पार्टी

माघ ९,जनकपुरधाम : सिके राउत नेतृत्वको जनमत पार्टी मधेस सरकारबाट बाहिरिएको छ ।

 

- Advertisement -

मधेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहले राजीनामा दिएका हुन्।
मधेस सरकारमा जनमतबाट शिक्षा र श्रम गरी दुई जना मन्त्री सहभागी भएका थिए।जनमतको मधेश संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

 

- Advertisement -

केन्द्र सरकारबारे भने केही निर्णय भएको छैन। जनमतबाट अनिता देवी संघीय सरकारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार