२ पुस, काठमाडौं । भारतमा कांग्रेस आईका नेता अधीर रञ्जन चौधरी समेत ३० जना सांसद निलम्बनमा परेका छन् ।
हिउँदे अधिवेशनका बाँकी बैठकमा उपस्थित हुन नपाउने गरी उनीहरू निलम्बनमा परेका भारतीय समाचार संस्था पीटीआईले जनाएको छ ।
यसअघि लोकसभाबाट १३ सांसद निलम्बनमा परेका थिए ।
जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित
मिथिलांचल टाइम्स डटकम अनलाइन
कम्पनी दर्ता नं.२८७९०४/०७८/०७९
सूचना विभाग दर्ता नं. ३३८०-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण नं.३३६६
ठेगाना :–जनकपुरधाम—०१( मिल्स एरिया ) ,
धनुषा
सम्पर्क नं. ९८०७८९२९६५,९८४४४३३५६७
इमेल :—[email protected] ,
[email protected]
सम्पादक तथा संचालक :- राकेश साह
© MithilanchalTimes - 2021 All rights reserved. Designed By Mega Unit