spot_img
शनिबार, बैशाख ६, २०८२
शनिबार, बैशाख ६, २०८२
- Advertisement -spot_imgspot_img
समाचारस्पेनको प्रधानमन्त्रीमा सान्चेज पुनः निर्वाचित

स्पेनको प्रधानमन्त्रीमा सान्चेज पुनः निर्वाचित

कार्तिक ३० , काठमाडौँ — समाजवादी पेद्रो सान्चेज स्पेनको प्रधानमन्त्रीमा पुनः निर्वाचित भएका छन् । कुल ३५० सिटको संसद्‌मा १७९ जना सांसदअरूको समर्थनमा स्पेनको प्रधानमन्त्रीमा बिहीबार उनी पुन: निर्वाचित भएका हुन् ।

- Advertisement -

दुई क्याटालान पृथकतावादी पार्टीहरूको समर्थनले उनलाई विजय बनाएको हो । उनीहरूको भोटको सट्टामा विवादास्पद आममाफी सम्झौताको माग गरेका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार