Home समाचार नवलपरासीको देवचुलीमा जिप दुर्घटनाहुँदा ६ जनाको मृत्यु

नवलपरासीको देवचुलीमा जिप दुर्घटनाहुँदा ६ जनाको मृत्यु

0

२६ कात्तिक, काठमाडौं । पूर्वी नवलपरासीमा जिप दुर्घटना भएको छ ।

दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको र एक जना गम्भीर घाइते भएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिइन् ।

देवचुली नगरपालिकाको गोरे घुम्तीमा आइतबार जिप दुर्घटना भएको हो । जिपमा ७ जना सवार थिए ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version