spot_img
बिहिबार, साउन १०, २०८१
बिहिबार, साउन १०, २०८१
- Advertisement -spot_imgspot_img
समाचारनवलपरासीको देवचुलीमा जिप दुर्घटनाहुँदा ६ जनाको मृत्यु

नवलपरासीको देवचुलीमा जिप दुर्घटनाहुँदा ६ जनाको मृत्यु

२६ कात्तिक, काठमाडौं । पूर्वी नवलपरासीमा जिप दुर्घटना भएको छ ।

दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको र एक जना गम्भीर घाइते भएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिइन् ।

- Advertisement -

देवचुली नगरपालिकाको गोरे घुम्तीमा आइतबार जिप दुर्घटना भएको हो । जिपमा ७ जना सवार थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार