२६ कात्तिक, काठमाडौं । पूर्वी नवलपरासीमा जिप दुर्घटना भएको छ ।
दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको र एक जना गम्भीर घाइते भएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिइन् ।
देवचुली नगरपालिकाको गोरे घुम्तीमा आइतबार जिप दुर्घटना भएको हो । जिपमा ७ जना सवार थिए ।
जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित
मिथिलांचल टाइम्स डटकम अनलाइन
कम्पनी दर्ता नं.२८७९०४/०७८/०७९
सूचना विभाग दर्ता नं. ३३८०-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण नं.३३६६
ठेगाना :–जनकपुरधाम—०१( मिल्स एरिया ) ,
धनुषा
सम्पर्क नं. ९८०७८९२९६५,९८४४४३३५६७
इमेल :—[email protected] ,
[email protected]
सम्पादक तथा संचालक :- राकेश साह
© MithilanchalTimes - 2021 All rights reserved. Designed By Mega Unit