spot_img
सोमबार, बैशाख ३, २०८१
सोमबार, बैशाख ३, २०८१
- Advertisement -spot_imgspot_img
समाचारबढ्यो पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यासको मूल्य

बढ्यो पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यासको मूल्य

 

भदौ १४, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलको मूल्य ४ रुपैयाँ तथा डिजेल , क मट्टितेलको मूल्य ३ र खाना पकाउने एल पि ग्यासमा २३५ रुपैयाँले बढाएको हो ।

- Advertisement -

निगम सञ्चालक समिति बैठकले मिति २०८०/०५/१५ शुक्रबार राति १ बजेदेखि लागू हुनेगरी डिजेल र मट्टितेलको मूल्य बढाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १७९.५० रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १६७.५ रुपैयाँ प्रतिलिटर र खाना पकाउने एल पि ग्यासको मुल्य १८९५ कायम भएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट खरिद मूल्य बढेर आएरकोले नेपालमा पनि मूल्य वृद्धि गरिएको निगमले जनाएको छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार