spot_img
बिहिबार, अशोज ११, २०८०
बिहिबार, अशोज ११, २०८०
- Advertisement -spot_imgspot_img
समाचारनापी कार्यालय लाहानका अमिन घुससहित पक्राउ

नापी कार्यालय लाहानका अमिन घुससहित पक्राउ

- Advertisment -spot_img

भदौ ६, सिरहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको नापी कार्यालय, लहानमा कार्यरत अमिन दिपरन्जन यादवलाई १० हजार घुससहित पक्राउ गरेको छ ।

 

जग्गाधनि पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले १० हजार नगदसहित पक्राउ गरेको हो ।

 

अमिन यादब सिरहाको लहान स्थित नापी कार्यालयबाट नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयल जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img

ताजा समाचार