spot_img
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१
- Advertisement -spot_imgspot_img
समाचारअवैध वालुवा उत्खन्न गर्ने ३ वटा ट्याक्टर धनुषा...

अवैध वालुवा उत्खन्न गर्ने ३ वटा ट्याक्टर धनुषा प्रहरीकाे नियन्त्रणमा

२७ असार , जनकपुरधाम। अवैध वालुवा उत्खन्न गर्ने ३ वटा सवारी साधनलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ ।

मंगलबार करिब दुई बजे मिथिला विहारी नगरपालिका वडा नं. ९ स्थित रहेको जलाद खोलामा अवैध उत्खनन् गरी बालुवा लोड रहेको अवस्थामा प्र.२-०२-००१ त. ५१७, ज. २ त. ७५० र ज. २ त. ५५८ नं. को तिन वटा बालुवा लोड ट्याक्टरहरूलाई ईलका प्रहरी कार्यालय धनुषाधामबाट अनुगमनमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

- Advertisement -

नियन्त्रणमा लिइएको ट्याक्टरलाई ई.प्र.का. धनुषाधाम ल्याई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार