Home समाचार सत्तापक्ष दलको वैठक वालुवाटारमा जारी ,समग्र सरकारकारका कामकारबाहीबारे छलफल हुदैं

सत्तापक्ष दलको वैठक वालुवाटारमा जारी ,समग्र सरकारकारका कामकारबाहीबारे छलफल हुदैं

0

 असार २१, काठमाडौ  । सत्तापक्ष दलका  वैठक  समसामयीक राजनैतिक विषयमा प्रमुख नेताहरु विच वालुवाटारमा चलिरहेको  छ ।

बैठकमा प्रमुख प्रतिपक्षले हिजोबाट गरेको संसद् अवरोध, मिटरव्याजविरुद्धको अध्यादेश निष्क्रिय भएको र समग्र सरकारकारका कामकारबाहीबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा, नेकपा एकीकृत समाजवादी, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीका नेताहरू सहभागी छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि बोलेको अभिव्यक्ति देशसहित विरोधी भएको भन्दै राजीनामा मागेर सदन अवरुद्ध गरिरहेकाे छ  ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version