spot_img
आइतबार, असार १०, २०८१
आइतबार, असार १०, २०८१
- Advertisement -spot_imgspot_img
समाचारधनुषाका श्रमजिवी बचत तथा ऋण सहकारीले बचतकर्ताको रकम फिर्ता...

धनुषाका श्रमजिवी बचत तथा ऋण सहकारीले बचतकर्ताको रकम फिर्ता गर्ने

९ असार,जनकपुरधाम। धनुषाको सबैला नगरपालिका ७ स्थित श्रमजिवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रामबाबु यादव बचतकर्ताको रकम फिर्ता गर्न तयार भएका छन् ।

वचतकर्ताको रकम लिएर सहकारी संचालक यादव एक वर्षदेखि फरार थिए । पटक पटक आन्दोलन गरेका पीडितहरुले बुधवार उनलाई जनकपुरधाम वडा नं. ९ बाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको थियो ।
पक्राउ परेपछि सहकारी संचालक यादव सबै बचतकर्ताको रकम फिर्ता गर्ने आश्वासन दिएका छन् ।

- Advertisement -

नियामककारी निकायको भुमिका फितलो भएका कारण नेपालमा छायाँ बैंकिङ मौलाउँदै अधिकान्स बचत तथा ऋण सहकारी संस्थाले बचत कर्ताको पैसा लिएर भाग्ने प्रवृत्ति दिनहुँ बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार