spot_img
आइतबार, असार १०, २०८१
आइतबार, असार १०, २०८१
- Advertisement -spot_imgspot_img
समाचारस्थानीय तहको साँढे ८ अर्ब बजेट रोक्का

स्थानीय तहको साँढे ८ अर्ब बजेट रोक्का

माघ ८, जनकपुरधाम । अर्थ मन्त्रालयले स्थानीय तहमा पठाएको ८ अर्ब ४५ करोड ७० लाख रुपियाँ सशर्त अनुदान रोक्का गरेको छ । बजेट रोक्काको जानकारी मन्त्रालयले महालेखा नियन्त्रकको कार्यालयलाई पठाएको छ ।

- Advertisement -

२५ माघको निर्णय अनुसार स्थानीय तहमा पठाइएको कृषि तथा पशुपंक्षी मन्त्रालय अन्तर्गतको कृषि विकास रणनीति अनुगमन तथा समन्वय कार्यक्रमको बजेट रोक्का भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार