spot_img
बिहिबार, साउन १०, २०८१
बिहिबार, साउन १०, २०८१
- Advertisement -spot_imgspot_img
समाचारमधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार नवनियुक्त मन्त्रीले लिए शपथ

मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार नवनियुक्त मन्त्रीले लिए शपथ

माघ २४ जनकपुरधाम । मधेश सरकारका नवनियुक्त उद्योग पर्यटन तथा वन मन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीले पद तथा गोपनियताको शपथ लिएका छन् ।

- Advertisement -

माओवादी केन्द्रबाट नियुक्त मन्त्री यादव प्रदेश प्रमुख हरिशंकर मिश्र र राज्यमन्त्री अन्सारी  मुख्यमन्त्री सरोजकुमा यादवबाट शपथ लिएका हुन् ।

यो संगै अब मधेश सरकारले पूर्णता पाएको छ । यसअघि मुख्यमन्त्री यादवले पुस २९ गते तीनजना मन्त्री र माघ २० गते ६ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेका थिए ।

- Advertisement -

अब मधेश सरकारमा मुख्यमन्त्री, १० मन्त्री र चार राज्यमन्त्रीसहित मन्त्रीमण्डलको संख्या १५ सदस्य पुगेको छ ।

पदभार ग्रहन गरे सङै मन्त्री र राज्यमन्त्री सहिदहरु सलिकमा माल्य अर्पण गर्नुभएको छ ।

 

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार