spot_img
बिहिबार, साउन १०, २०८१
बिहिबार, साउन १०, २०८१
- Advertisement -spot_imgspot_img
समाचारराष्ट्रिय स्वतन्त्र पार्टीको बैठक आइतबार पुन: बस्ने

राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक आइतबार पुन: बस्ने

२१ माघ, काठमाडौं । सरकारमा रहने वा छाड्ने विषयमा निर्णय लिन बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक आइतबार पुन: बस्ने गरी सकिएको छ ।

शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले भोलि फेरि बस्ने गरी बैठक सकिएको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार