spot_img
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१
- Advertisement -spot_imgspot_img
समाचारनिर्वाचन विरोधी गतिविधिमा संलग्न महोत्तरीबाट ७ जना पक्राउ

निर्वाचन विरोधी गतिविधिमा संलग्न महोत्तरीबाट ७ जना पक्राउ

 कार्तिक २९ गते, जनकपुरधाम ।

चुनाव विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा महोत्तरीमा ७ जना पक्राउ परेका छन् ।

- Advertisement -

महोत्तरीको बलवा ७ बनौटा टोलबाट निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी पार्टीका नेता तथा कार्यकर्ता रहेको प्रहरीले जनाएको छ । पार्टीका केन्द्रीय सदस्य विरेन्द्र यादव, राजेश्वर यादवलगायतका ६ जना र गाडी चालकलाई पक्रउ गरिएको महोत्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए ।

प्रहरीले उनीहरुको साथबाट चुनाव विरोधी पर्चा तथा माइकिङ सामग्री समेत वरामद गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार