spot_img
बिहिबार, अशोज ११, २०८०
बिहिबार, अशोज ११, २०८०
- Advertisement -spot_imgspot_img
समाचारयो चुनाव महासंग्रामसँगै जनमत संग्रह पनि हाेः प्रचण्ड

यो चुनाव महासंग्रामसँगै जनमत संग्रह पनि हाेः प्रचण्ड

- Advertisment -spot_img

२९ कात्तिक, काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो चुनाव महासंग्रामसँगै जनमत संग्रह पनि रहेको बताएका छन् ।नवलपरासीमा भएको सत्ता गठबन्धनको चुनावी सभालाइ संवोधन गर्दै उनले जनताको अधिकार सुनिश्चित गर्न गठबन्धन गरिएको बताए ।

‘अहिलेको महासंग्राम कौरव र पाँच पाण्डवबीचको लडाइ हो,’ उनले भने, ‘यो चुनाव चानचुने होइन यसलाई सबैले  बुझ्न जरुरी छ । संविधानको रक्षा र राजनीतिक स्थिरतालाई कायम राख्न पनि गठबन्धनले जित्न आवश्यक छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img

ताजा समाचार