spot_img
सोमबार, कार्तिक १९, २०८१
सोमबार, कार्तिक १९, २०८१
- Advertisement -spot_imgspot_img
समाचारकाठमाडौं महानगरको महाजाम !

काठमाडौं महानगरको महाजाम !

काठमान्डौं उपत्यकाको तीनवटा जिल्ला काठमान्डौं, ललितपुर, भक्तपुर भरी जहाँ पनि ट्राफिक जाम ! बोलीचालीमा चाहीँ काठमाडौंमै भइरहन्छ भन्ने गरिन्छ । हो पनि देशको संघीय राजधानी काठमाडौं । काठमान्डौं को बसाई लगातार १५ दिनको भयो। त्यसपछि देशको अधिकांश शहरको मेनरोडमा पनि दुई-चार मिनेट त मेडिटेशन गर्न सकिन्छ भन्ने अनुभूति हुन्छ। त्यस्तो फरक छ काठमान्डौंको र अन्य शहरको गाडीको चापमा र मानवरुपी सागरमा।सडकको छेउमा उभें। फोहरको मगमग बासना आयो। आहा चिपरिचित बासना ! बासनासँगको वर्षौ पुरानो सम्बन्ध ताजा भयो। फोहरको कुरा अरु कुनैदिन गर्छु। एउटा राम्रो लेखकले लेख्यो भने फोहरमाथि त उपन्यास नै लेखन सक्छन्। आज कुरा महानगरको महाजाम र त्यसमाथि पर्न जाने यात्रुलाई यातनाको गर्छु।

- Advertisement -

वर्षौं पुरानो काठमान्डौं र अहिलेमा धेरै नै फरक छ । संधीय राजधानी भएर आउने जाने त भइनै रहन्छ। जाने गन्तवयहरु त उही हो। सडक चाही विस्तार भएको छ। चढ्ने त सार्वजनिक यतायात नै हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार