spot_img
शुक्रबार, अशोज ४, २०८१
शुक्रबार, अशोज ४, २०८१
- Advertisement -spot_imgspot_img
समाचारजनकपुरका एभरेस्ट पानीले उपभोक्ताकाे स्वास्थ्यसँग खेलवाड गर्दै

जनकपुरका एभरेस्ट पानीले उपभोक्ताकाे स्वास्थ्यसँग खेलवाड गर्दै

श्रावण २५ गते , जनकपुरधाम ।
राकेश साह ।                                                    एभरेस्ट पानीकाे लापरबाहीले गर्दा उपभोक्ताका जानसम्म जानसक्ने कारण सर्वसाधारण चिन्तीत बनेका छन् ।
जनकपुरधाम स्थित रामानन्द चाैकमा रहेकाे एभरेस्ट पानी इंडस्ट्रीज़ प्रा . लि. भित्रकाे शिल पैक बाेतलमा विशालु किरा भेटिएको छ । जनकपुरकाे रामानन्द चाैकमा पसल संचालन गर्दै आइरहेका ओम मुखियाले पानीकाे काटुन खरिदगर्दा एउटा पानिकाे बाेतल भित्र विशालु किरा भेटेको जानकारी गराएका छन् ।
आफुले एभरेस्ट पानीका संचालक वेचन यादवलाई यसबारे जानकारी गराउँदा पनि कुनै वास्ता नगरेकाे गुनासो गरेका छन् ।
उनले- ´ पानी मानिसलाई वाच्नका लागि अति आवश्यक भएपनि हचुवाकाे भरमा विना मापदण्डअनुसार एभरेष्ट पानी संचालन भईरहेकाेहुनाले सराेकारवाला निकाय सँग कारवाहीका लागि माग गरेका छन् ।
यस विषयमा एभरेस्ट पानी इंडस्ट्रीज़ प्रा.लि.का संचालक वेचन यादवसँग प्रतिक्रिया लिन खाेज्दा दिन मानेका छ‌‌ैन् । दिनहुँ फाेन गर्दा आलटाल गर्दै आईरहेकाे छ ।
प्रसोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धि निर्देशिका २०७४ अनुसार किरा , फट्यांग्रा , चरा , मुसा , झिंगा आदि काे नियन्त्रणकाे उपयुुक्त व्यवस्था गर्नुपर्ने हुन्छ । तर याे इंडस्ट्रीज़ले पालना गरेकाे देखिदैन ।
खाद पदार्थ ऐन २०२३ काे दफा १ बमोजिम कुनै पनि खाद्य तथा पेय पदार्थमा मिसावट , गुणस्तरहिन र
जान जानेगरी भेटिएको छ भने ५ बर्ष सम्म कैद वा पचास हजार रूप‌‌‌ैया सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार