Home समाचार उपसभामुखकाे निर्वाचन असार ३१ गते

उपसभामुखकाे निर्वाचन असार ३१ गते

0

२९ असार, काठमाडौं । उपसभामुख चयनका लागि पर्सि ३१ गते निर्वाचन हुने भएको छ ।

प्रतिनिधिसभाको आज बस्ने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने तय भएको छ । स्रोतका अनुसार पर्सि शुक्रबार निर्वाचन तोकिने छ ।

तत्कालीन उपसभामुख शिवमाया तुम्बाहम्फेले राजीनामा दिएपछि उपसभामुख पद झण्डै तीन वर्षदेखि रिक्त छ ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version