spot_img
सोमबार, बैशाख ३, २०८१
सोमबार, बैशाख ३, २०८१
- Advertisement -spot_imgspot_img
समाचारजनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख साहद्वारा जिर्ण सडककाे ...

जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख साहद्वारा जिर्ण सडककाे अनुगमन

जनकपुरधाम , असार १९ गते । 

जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले उपमहानगरपालिका क्षेत्रभित्रका जिर्ण अवस्थामा रहेका सडकहरुको आईतबार अनुगमन गरेका छन् ।         

- Advertisement -

लामो समयदेखि जिर्ण अवस्थामा रहेको उपमहानगरपालिकाको वडा नं. १३ जनकपुर ढल्केवर सडकबाट कभड हल जाने सडक खण्डको उनले स्थलगत अनुगमन गरेको हो ।

- Advertisement -

वर्षाको पानीको राम्रो निकास नहुंदा पानी सडकमै जम्दा सो सडक जिर्ण भएको हो । सडक निरिक्षण गर्दै उनले चाडै पानीको निकासको व्यवस्था मिलाई सडकको मर्मत संभार गरिने  बताए ।

सडक जिर्ण बन्दा आवागमन समेत प्रभावित भएको छ  । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार