spot_img
बिहिबार, साउन १०, २०८१
बिहिबार, साउन १०, २०८१
- Advertisement -spot_imgspot_img
समाचारलोसपाले चुनावी घोषणापत्र सार्वजनिक गर्दै

लोसपाले चुनावी घोषणापत्र सार्वजनिक गर्दै

१६ वैशाख, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दैछ ।

लोसपाले पार्टी कार्यालय बबरमहलमा आज दिउँसो १ बजे चुनावी घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।

स्थानीय तह निर्वाचनको सन्दर्भमा अन्य राजनीतिक पार्टीहरुले यसअघि नै आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।

स्थानीय तह निर्वाचन आउन अब १४ दिन बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार