spot_img
आइतबार, असार १०, २०८१
आइतबार, असार १०, २०८१
- Advertisement -spot_imgspot_img
समाचारनिर्वाचन आयोगले उजुरीमाथि छानबिन गर्ने

निर्वाचन आयोगले उजुरीमाथि छानबिन गर्ने

१४ वैशाख, काठमाडौं ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि दर्ता भएका मनोनयनमाथि परेका उजुरी उपर छानबिन गर्ने भएको छ ।

हिजो उम्मेदवारीविरूद्ध उजुरी गर्ने समय आयोगले दिएको थियो । ती उजुरी उपर आज र भोलि छानबिन गरेर निर्णय गर्ने निर्वाचन कार्यतालिका छ ।

स्थानीय तहका करिब ३५ हजार पदका लागि झण्डै दुई लाख मनोनयन परेको निर्वाचन आयोगले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार