spot_img
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१
- Advertisement -spot_imgspot_img
समाचार२० देशमा राजदूत सिफारिस, कुन देशको राजदूतमा को सिफारिस...

२० देशमा राजदूत सिफारिस, कुन देशको राजदूतमा को सिफारिस ?

काठमाडौँ — मन्त्रिपरिषद्को बिहीबारको बैठकले राजदूत रिक्त रहेका २० देशमा नियुक्ति सिफारिस गरेको छ । मन्त्रिपरिषद्ले चीनका लागि विष्णुपुकार श्रेष्ठलाई नियुक्ति सिफारिस गरेको छ ।

राजनीतिक नियुक्तिबाट १२ जना र परराष्ट्र मन्त्रालयका ८ जनालाई राजदूतमा सिफारिस गरेको स्रोतले जानकारी दिएको छ ।
यी हुन् राजनीतिक कोटाबाट राजदूतमा नियुक्ति सिफारिस भएका १२ जना :

विष्णुपुकार श्रेष्ठ, चीन

- Advertisement -

दानबहादुर तामाङ, दक्षिण अफ्रिका

शर्मिला पराजुली ढकाल, स्पेन

बासुदेव मिश्र, श्रीलंका

- Advertisement -

मिलन तुलाधर, रसिया

कैलाश पोखरेल, अस्ट्रेलिया

डिल्लीराज पौडेल, मलेसिया

शान्ता रिजाल, इजराइल

- Advertisement -

ज्योति प्याकुरेल, दक्षिण कोरिया

प्राडा रामस्वार्थ राय यादव, डेनमार्क

नवराज सुवेदी, साउदी अरब

नरेश विक्रम ढकाल

परराष्ट्र मन्त्रालयका उच्च तहका ८ कर्मचारीलाई पनि राजदूतमा नियुक्ति सिफारिस गरिएको छ । को‚ कुन देशका लागि सिफारिस भएका हुन् भन्ने जानकारी प्राप्त नभए पनि सिफारिस हुने अधिकारीहरू निम्नानुसार रहेका छन् :

घनश्याम भण्डारी

हरिशचन्द्र घिमिरे

डोरनाथ अर्याल

सुशीलकुमार लम्साल

भरतकुमार रेग्मी

निर्मलराज काफ्ले

दुर्गाबहादुर सुवेदी

तिर्थराज वाग्ले

सरकारले सिफारिस गरेका नामको संसदीय सुनुवाइ भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार