spot_img
सोमबार, बैशाख ३, २०८१
सोमबार, बैशाख ३, २०८१
- Advertisement -spot_imgspot_img
अन्यविज्ञान प्रविधिमस्क बने ट्विटरको सबैभन्दा ठूलो सेयरहोल्डर

मस्क बने ट्विटरको सबैभन्दा ठूलो सेयरहोल्डर

टेस्लाका अर्बपति प्रमुख कार्यकारी र विश्वकै धनी व्यक्ति एलोन मस्कले ट्विटरमा झण्डै १० प्रतिशत सेयर किनेका छन् । सामाजिक मिडिया प्लेटफर्ममा उनको 80 मिलियन भन्दा बढी फलोअरहरू छन् जहाँ उनले व्यापार विचारदेखि मिम्ससम्म सबै कुरा साझा गर्छन् ।

सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिशनमा नियामक फाइलिङमा सोमबार सार्वजनिक गरिएको यो खरिद, शुक्रबारको ट्वीटरको स्टकको मूल्यमा आधार मान्दा, लगभग २.८९ बिलियन डलर बराबरको रहेको बताइएको छ ।

मस्कले सेयर खरिद गरेको समाचारले ट्विटरको सेयरको मूल्य आकाशिएको छ ।

- Advertisement -

ट्वीटरका प्रवक्ताले यस विषयमा प्रतिक्रिया दिन आग्रह गर्दा कुनै प्रतिक्रिया दिएनन्। मस्कले पनि टिप्पणीको लागि अनुरोधलाई जवाफ दिएनन्। कम्पनीको ९।२ प्रतिशत बराबरको सेयर खरिदले मस्क ट्विटरको सबैभन्दा ठूलो सेयर होल्डर बनेका छ्न् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार