spot_img
आइतबार, बैशाख ७, २०८२
आइतबार, बैशाख ७, २०८२
- Advertisement -spot_imgspot_img
समाचारअन्तर्राष्ट्रियरुसद्वारा युक्रेनको ओडेसामा आक्रमण, पेट्रोलियम प्रशोधन केन्द्र ध्वस्त

रुसद्वारा युक्रेनको ओडेसामा आक्रमण, पेट्रोलियम प्रशोधन केन्द्र ध्वस्त

एजेन्सी

रुसले युक्रेनकाे ओडेसामा ठूलाे आक्रमण गरेको छ । रुसले क्षेप्यास्त्रमार्फत ओडेसामा रहेको पेट्रोलियम पदार्थ प्रशोधन केन्द्रमा आक्रमण गरेको बीबीसीले जनाएको छ । 

रुसी आक्रमणबाट युक्रेनकै ठूलो मानिएको प्रशोधन केन्द्र ध्वस्त भएको र ओडेसाका आकाश कालो धुँवाले ढाकिएको खबरमा उल्लेख छ । पोल्ताभाका मेयरले रुसले गरेको आक्रमण निकै डरलाग्दो र ठूलोमध्येको एक रहेको बताउनुभउको छ ।

युक्रेनको दक्षिणमा रहेको ओडेसा ब्ल्याक सीसँग जोडिएको र ठूला अन्तर्राष्ट्रिय बन्दरगाह भएका कारण रुसले कब्जा गर्न खोजिरहेको छ । यो बन्दरगाह कब्जा गरेमा रुसले लडाइँमा महत्त्वपूर्ण सफलता हात पार्ने भएकाले ओडेसामा आक्रमण बढाइरहेको छ ।

- Advertisement -

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार