spot_img
बिहिबार, जेष्ठ १७, २०८१
बिहिबार, जेष्ठ १७, २०८१
- Advertisement -spot_imgspot_img
समाचारकाठमाडौं र भक्तपुरबाट चार एमबीबीएस नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं र भक्तपुरबाट चार एमबीबीएस नक्कली परीक्षार्थी पक्राउ

१८ चैत्र, काठमाडौँ —प्रहरीले काठमाडौं र भक्तपुरका परीक्षा केन्द्रबाट ४ जना नक्कली एमबीबीएस परीक्षार्थी पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले शुक्रबार अरुका नाममा परीक्षा दिन आएका ४ जनालाई पक्राउ गरेको हो । भक्तपुर र काठमाडौंका परीक्षा केन्द्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुँवरले नक्कली परीक्षार्थीविरुद्धको अपरेसन जारी रहेको बताए ।
शुक्रबारबाट एमबीबीएस परीक्षा सुरु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार