spot_img
बिहिबार, फाल्गुन १७, २०८०
बिहिबार, फाल्गुन १७, २०८०
- Advertisement -spot_imgspot_img
समाचारराजनितिकांग्रेसको कार्यवाहक सभापतिमा खड्का

कांग्रेसको कार्यवाहक सभापतिमा खड्का

काठमाण्डाै – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोक्नुभएको छ ।

प्रधानमन्त्री देउवा भारत सरकारको मैत्रीपूर्ण निमन्त्रणामा नयाँ दिल्ली प्रस्थान गर्नुभएकाले कांग्रेसको विधानअनुसार स्वदेश नफर्कुन्जेलसम्मका लागि उपसभापति खड्कालाई पार्टीको कार्यवाहक सभापति तोक्नुभएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रधानमन्त्री एवम् पार्टी सभापति देउवा भारतको तीन दिने औपचारिक भ्रमणका क्रममा आज नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार