spot_img
मङ्लबार, बैशाख ३०, २०८२
मङ्लबार, बैशाख ३०, २०८२
- Advertisement -spot_imgspot_img
समाचारधनुषामा एक वर्षमा २ सय १९ वटा लैङ्गिक...

धनुषामा एक वर्षमा २ सय १९ वटा लैङ्गिक हिंसाका घटना , १४ वटा बलात्कार

१७ चैत , जनकपुरधाम ।
धनुषामा एक वर्षमा २ सय १९ वटा लैङ्गिक हिंसाका घटना घटेको छ । ओरेक नेपाल धनुषाकी प्रमुख रोजलिन बछारले यस अवधिमा ८७ वटा घरेलु हिंसा, १४ वटा बलात्कार, ३ वटा सामूहिक बलात्कार, ३ वटा बलात्कारको प्रयास, ११ वटा यौन दुर्व्यवहारको घटना दर्ता भएका छन् ।

बिहीबार पत्रकारसँग अन्तरक्रिया कार्यक्रममा ओरेक नेपाल धनुषाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार २०२१ मा धनुषामा २ सय १९ वटा लैङ्गिक हिंसाको घटना दर्ता भएका हुन् । गत वर्ष प्रेममा ३३ जनासँग विश्वासघात भएको ओरेक धनुषाको तथ्याङ्कले देखाएको छ ।

- Advertisement -

ओरेक नेपालले गत वर्ष ७४ जनालाई कानुनी परामर्श, कानुनी सहयोग ६१ जनालाई, स्वास्थ्य उपचार सेवा ५२ जनालाई, प्रसूति स्याहार ६ जनालाई, कपडा सहयोग ७२ जनालाई गरेका हुन् ।

प्रमुख बछारले २०२१ मा मानव बेचबिखनको ९ वटा, घरेलु हिंसामा २ जना पुरुष पीडित भएको घटना दर्ता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार