spot_img
सोमबार, अशोज १५, २०८०
सोमबार, अशोज १५, २०८०
- Advertisement -spot_imgspot_img
बिशेष खबरपर्साका जगरनाथपुर र सर्लाहीका कौडेना गाउँपालिका कार्यालयमा अख्तियारको छापा

पर्साका जगरनाथपुर र सर्लाहीका कौडेना गाउँपालिका कार्यालयमा अख्तियारको छापा

- Advertisment -spot_img

चैत्र १५, काठमाडौँ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोरोनाकालमा नक्कली बिल बनाएर राहत वितरण गरेको भन्दै पर्साको जगरनाथपुर र सर्लाहीको कौडेना गाउँपालिका कार्यालयमा छापा मारेको छ ।
केन्द्रीय कार्यालय काठमाडौं र मधेस प्रदेशको कार्यालय बर्दिबासको संयुक्त टोलीले सोमबार बिहान कार्यालयमा छापा मारेको अख्तियार स्रोतले जनाएको छ ।
‘कोरोनाकालमा खाद्यान्नसहित अन्य राहत सामग्रीहरूको नक्कली बिल बनाएको भेटिएपछि छापा मारिएको हो‚’ स्रोतले भन्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img

ताजा समाचार