spot_img
सोमबार, बैशाख ३, २०८१
सोमबार, बैशाख ३, २०८१
- Advertisement -spot_imgspot_img
खेलकुदआईपीएलमा आज दुई वटा खेल हुँदै

आईपीएलमा आज दुई वटा खेल हुँदै

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् ।

दिल्ली क्यापिटल्स र मुम्बई दिउँसो पौने चार बजे र पञ्जाब किङ्ग्स र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर बेलुका पौने आठ बजे खेल्दैछन्।

हिजो भएको उद्घाटन खेलमा चेन्नई सुपर किङ्ग्सलाई हराउँदै कोलकाता नाइट राइडर्सले विजयी सुरुवात गरेको छ। कोलकाताले चेन्नईलाई ६ विकेटले हरायो । यस पटकको आईपीएलमा १० टोली सहभागी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार