spot_img
आइतबार, बैशाख २, २०८१
आइतबार, बैशाख २, २०८१
- Advertisement -spot_imgspot_img
समाचारसर्लाहीबाट लागुऔषध सहित भारतीय युवक सिंह पक्राउ

सर्लाहीबाट लागुऔषध सहित भारतीय युवक सिंह पक्राउ

सर्लाहीमा लागुऔषध सहित एकजना भारतीय युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला मधुवनी ग्राम पोष्ट बिरौल थाना खजौली वडा नं १३ का २४ वर्षीय उमेश कुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

- Advertisement -

बुधवार राति करिब ८ बजे जिल्लाको पर्सा गाउँपालिका–६ स्थित प्रहरी चौकी पर्साबाट खटेको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा प्रदेश ३–०२–०११ प ७०३२ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा सिंहलाई पक्राउ गरिएको प्रवक्ता माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

सिंहको साथबाट लागुऔषध कोडिवेल सय एमएलको १ सय बोतल र डाइलेक्स डिसी ५० बोतल बरामद गरिएको प्रवक्ता बुढाथोकीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार