spot_img
शुक्रबार, बैशाख १२, २०८२
शुक्रबार, बैशाख १२, २०८२
- Advertisement -spot_imgspot_img
समाचारदेशभरका यातायात व्यवस्था कार्यालयका सर्भरमा समस्या , बुधबार अपरान्ह...

देशभरका यातायात व्यवस्था कार्यालयका सर्भरमा समस्या , बुधबार अपरान्ह ५ बजेदेखि सबै सेवा बन्द हुने

काठमाण्डाै – यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयहरूबाट दिने सबै सेवा आज बुधवार बेलुकी ५ बजेदेखि अनिश्चितकालका लागि बन्द गर्ने भएको छ ।

विभागले आज बुधवार सूचना निकालेर सर्भरमा विद्युतीय समस्या देखिएको भन्दै आजको कार्यालय समयपछि सबै सेवा अनिश्चितकालका लागि बन्द गर्ने जानकारी गराएको हो । यातायात कार्यालयबाट प्रदान हुने सवारी दर्ता, नामसारी, नवीकरण, कर भुक्तानी, प्रिन्ट भएको लाइसेन्स बुझ्ने लगायतका सबै सेवा बन्द हुने छन् ।

- Advertisement -

विभागले यसअघि नै लाइसेन्सका लागि नयाँ आवेदन लिन बन्द गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार