spot_img
आइतबार, बैशाख ७, २०८२
आइतबार, बैशाख ७, २०८२
- Advertisement -spot_imgspot_img
समाचारधनुषाबाट १० किलो गाँजासहित एकजाना पक्राउ

धनुषाबाट १० किलो गाँजासहित एकजाना पक्राउ

जनकपुरधाम, चैत ४ गते ।

धनुषाबाट १० किलो प्रतिबन्धित गाँजासहित एक युवक प्रहरीको फन्दामा परेका छन् ।

- Advertisement -

पक्राउ पर्नेमा धनुषा सबैला नगरपालिका १३ किरतपुर वस्ने ३२ वर्षीय सन्तोष कुमार यादव रहेका छन् ।

उनलाई इलाका प्रहरी कार्यालय यदुकोहाको टोलिले बिहीबारब बिहान साढे ११ बजेकोमयमा शहिदनगर नगरपालिका वडा नं ३ यदुकूहाबाट पक्राउ गरेको हो ।

- Advertisement -

सवारी साधन तथा पैदल यात्रीहरुलाई रोकेर चेकजाँच गरिरहेको अवस्थामा यदुकूहा वजार तर्फबाट प्रदेश नं २(०२(००४ प ११४७ नम्वरको मोटरसाइकलमा पछाडी बोरामधा लैजाँदै गरेको ९ किलो ७ सय ग्राम गाँजासहित उनलाई पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

उनको साथबाट ६३ हजार नेपाली रुपैयाँ समेत बरामद भएको प्रहरीले जनाएको छ ।

- Advertisement -

पक्राउ परेका यादवमाथि लागूऔषध मुद्दामा धनुषा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धाधन गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार