Home खेलकुद फुटबल टिमले मनायो होली (फोटो फिचर)

फुटबल टिमले मनायो होली (फोटो फिचर)

0

३ चैत, काठमाडौं । नेपाली फुटबल टिमले बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा होली मनाएको छ । थाइल्याण्डविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि प्रशिक्षणमा रहेका खेलाडीले मैदानमै होली मनाएका हुन् ।

खेलाडी र अफिसियलले सबैगै रङ लगाएर होली मनाए । नेपालले यही चैत १० गते थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्दैछ । बुधबारदेखि प्रशिक्षण सुरु भइसकेको छ ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version